आन्तरिक रोजगार महाशाखाको स्थापना गर्दै श्रम मन्त्रालय

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयअन्तर्गत आन्तरिक रोजगार महाशाखाको स्थापना गर्न लागेको जानकारी दिएका छन्। बुधबार काठमाडौँमा आयोजित रोजगार प्रवर्द्धन गर्ने अभिप्रायले सरोकारवाला तथा रोजगारदाताहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले वैदेशिक रोजगारीको लागि महाशाखा, बोर्ड र विभाग भएपनि आन्तरिक रोजगारीको लागि केही व्यवस्था नभएको भन्दै आन्तरिक रोजगार महाशाखाको स्थापना गर्न लागेको बताए। उनले भने, […]

किबी खेतीबाट वार्षिक १० लाख आम्दानी

अमरगढी (डडेल्धुरा) । जिल्लाको आलिताल गाउँपालिका–२ लामिटुडाका ४१ वर्षीय लक्ष्मण थापा मगरले व्यावसायिक रूपमा किबी खेती गरी वार्षिक रु १० लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् । विसं २०७० देखि व्यावसायिक किबी खेती शुरू गरेका मगरको दैनिकी किबीको हेरचाह, गोडमेल, बजार व्यवस्थापनलगायतमा बित्दै आएको हो । उनको बगानमा लटरम्म पाक्न लागेका ६० क्विन्टल जति […]

दाउन्ने एग्रो फार्मले आईपीओ निष्कासन गर्ने

काठमाडौं । दाउन्ने एग्रो फार्म लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि आगामी पुस १८ गते सातौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा चितवनको होटल स्टारमा दिउँसो २ः३० बजे शुरु हुनेछ । सभाले आईपीओ […]

फर्स्ट माइक्रोफाइनान्सको करिब ७२ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ७१ हजार ९१५ कित्ता संस्थापक शेयर निष्कासनमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यी शेयर निष्कासनमा ल्याएको हो । प्रतिकित्ता २८० रुपैयाँ तोकिएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश […]

आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । आर्थिक वर्ष ०७७/७८ मा २१ प्रतिशत बोनस शेयर वितरण गरेको कम्पनीले त्यसपछिका वर्ष भने लाभांश वितरण गरेको छैन । मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने […]

राधी विद्युत कम्पनीले ५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांशसहित अन्य विविध […]

बलेफी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर निष्कासन

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले बिहीबारबाट शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । जसअनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर […]

कमलादीको कलभर्ट निर्माणमा ४९ लाख ६३ हजार खर्च

काठमाडौं । काठमाडौको कमलादी स्थित टुकुचा खोलामा क्षतिग्रस्त बनेको कलभर्ट निर्माणमा ४९ लाख ६३ हजार रुपैयाँ खर्च भएको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कलभर्टकको उद्घाटन गरेसँगै सो स्थानबाट यातायात आवागमन भएको छ । ४.८४ मीटर लम्बाई र १२ मिटर चौडा उक्त कलभर्ट पुन निर्माण गरिएको हो । कलभर्ट […]

साप्सु कालिका हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । साप्सु कालिका हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ प्रस्तावसहित पुस १९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, यस कम्पनीको कार्यालय, महाराजगंज, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल […]

युनाइटेड अजोड इन्स्योरेन्सको ९२ हजारभन्दा बढी कित्ता शेयर निष्कासनमा

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ९२ हजार ३२० कित्ता संस्थापक शेयर मंसिर २७ गतेदेखि निष्कासनमा आएको छ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको यी शेयर विद्यमान संस्थापक शेयरधनीले मात्र आवेदन दिन पाउने गरी निष्कासनमा आएको हो । प्रतिकित्ता १५९ रुपैयाँ तोकिएको यी शेयरमा आवेदन दिदा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ […]