ह्युन्डाई नेपालद्वारा प्रस्तुत ‘दशैं तिहार, १० गुणा उपहार’ योजनाअन्तर्गत १० लाख जित्ने पहिलो भाग्यशाली बने चौधरी
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि, नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरकले दशैं–तिहार अफर “दशैं तिहार, १० गुणा उपहार” अन्तर्गत पहिलो ग्राण्ड विजेता घोषणा गरेको छ। धनगढीका अभिषेक चौधरीले हुन्डाई क्रेटा खरिद गरी दशैं–तिहार अफरअन्तर्गतको स्क्र्याच कार्डमार्फत रु १० लाख जित्ने पहिलो भाग्यशाली ग्राहक बनेका छन् । यो अफर भदौ २, २०८२ बाट सुरु भएको हो, […]

