नेको इन्स्योरेन्सको साधारणसभा सम्पन्न
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको ३०औं वार्षिक साधारणसभा आज सफलतापूर्वक सम्पन्न भएको छ। साधारणसभा कम्पनीको अध्यक्ष रमेश कुमार निरौलाको अध्यक्षतामा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको हो। उक्त साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत (१०० कित्ता बराबर ३ कित्ता) बोनस शेयर र १२.७८९४ प्रतिशत नगद लाभांश (कर समेत) […]

