निर्जीवन बिमा कम्पनीहरुद्वारा १२ अर्ब ६५ करोड रुपैयाँ बराबरको बिमा शुल्क संकलन
काठमाडौं । निर्जीवन बिमा कम्पनीहरुले २०८२\८३ को पहिलो ३ महिनामा ६ लाख ८८ हजार ९८२ वटा बिमालेख बिक्री गर्दै १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनमा ११.१४ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ११ अर्ब ३८ करोड ८० लाख रुपैयाँ […]

