दुई महिनामा आयात निर्यात व्यापारमा वृद्धि
काठमाडौं । पछिल्लो समय मुलुकको निर्यात व्यापार बढेको छ । भन्सार विभागका अनुसार चालु अर्थिक बर्ष २०८२्८३ को पहिलो दुई महिनामा निर्यात ८८.५७ प्रतिशत र आयात १६.२३ प्रतिशतले वृद्धि भएको छ । विभागका अनुसार चालु अर्थिक वर्षको दुई महिनामा ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँको आयात गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको […]

