संघीय संसद्का दुबै सदन सहित पाँच संसदीय समितिको बैठक बस्दै,प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा सहित चार ससदीय समितिको बैठक बस्दैछ । आजको प्रतिनिधि सभा बैठक दिनको १ बजे बस्न लागेको छ। भने राष्ट्रिय सभा बैठक १२.१५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय भएको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन […]

