आर्सनल लिग कप फाइनलमा
काठमाडौं । आर्सनल सन् २०२० पछि पहिलो ठूलो उपाधि जित्ने लक्ष्यतर्फ अर्को एक कदम अघि बढेको छ। चेल्सीलाई पराजित गर्दै आर्सनल इएफएल ( लिग कप) को फाइनलमा पुगेको छ। सेमिफाइनलमा समग्रमा ४-२ को जित निकाल्दै आर्सनलले फाइनल यात्रा तय गर्यो। पहिलो लेगमा ३-२ को अग्रता लिएको आर्सनलले एमिरेट्स स्टेडियममा भएको दोस्रो लेगमा निकै संघर्षपूर्ण खेल […]

