प्रधानमन्त्री ओलीको एक वर्ष: ‘लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको सोमबार एक वर्ष पूरा भएको छ । गत वर्ष असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता सहकार्यका लागि सात बुँदे सहमति भएपछि ओली नेतृत्वमा नयाँ सरकार बनेको थियो । प्रधानमन्त्री ओलीले आफ्नो एक वर्षे कार्यकालको समीक्षा गर्दै मुलुकको आर्थिक सूचकांकहरू सकारात्मक देखिएको […]

