आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ । देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा केही स्थानहरूमा तथा बाँकी प्रदेशका […]

सार्वजनिक निकायबाट हुने भुक्तानी अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

काठमाडौं । अर्थ मन्त्रालयद्वारा  सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार अर्थ मन्त्रालयले परिपत्र जारी गरेको हो । मन्त्रालयले आज नेपाल राष्ट्र बैङ्क , नेपाल बीमा प्राधिकरण,नेपाल धितोपत्र बोर्ड,नेपाल दुरसञचार प्राधिकरण,सबै सार्बजनिक संस्थानहरु र सबै बोर्ड […]

नेपाल लाइफद्वारा किओचलाई बाल अस्पताल निर्माण गर्न १ करोडको सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्यमा काम गरिरहेको गैर नाफामूलक संस्था काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई काठमाडौँमा अस्पताल भवन निर्माणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । किओचको कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धी दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो […]

मौद्रिक नीति वित्तीय सहजिकरण उन्मुख र सकारात्मक : नेपाल चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीति सकारात्मक र वित्तीय सहजिकरण गर्ने गरी आएको जनाएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले आर्थिक पुर्नउत्थान एवं सहज कर्जा प्रवाह मार्फत वित्तीय क्षेत्र चलायमान हुने चेम्बरले उल्लेख गरेको छ । आगामी वर्षका लागि निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशत विस्तार गर्न […]

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत, काठमाडौँको गुह्येश्वरीस्थित बाल सारथी एकेडेमीका विद्यार्थीलाई कापी, पेन्सिल लगायत स्टेसनरी सामग्री वितरण गरिएको हो । एकेडेमीमा आयोजित कार्यक्रममा यस सांग्रिला डेभलपमेन्ट बैंकका मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले विद्यार्थीहरूलाई स्टेशनरी सामग्री प्रदान गरेकी हुन् । […]

विकासको मार्गमा सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार जनताको अगाडि होइन काँधमा काँध मिलाएर सँगसँगै अगाडि बढ्ने बताएका छन् । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका स्थित लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था अन्तर्गत लम्कीचुहा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरणको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी […]

सिटि एक्परस मनि ट्रान्फरको १९औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले  १९औं बार्षिकोत्सवको अवसरमा कार्यक्रम सम्पन्न गरेको छ ।  सिटि एक्प्रस मनि ट्रान्फर  १८ बसन्त पार गरेर १९ औं बर्षमा प्रबेश गरेको छ ।  सिटी एक्सप्रेस मनि ट्रान्सफरले आयोजित कार्यक्रममा  मुख्य अभिप्राय “रक्तदान जीवनदान –हामी सबैको योगदान” भन्ने  मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना […]

महालक्ष्मी विकास बैंकको सञ्चालकमा अश्वीनी कुमार ठाकुर  नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर  नियुक्त  भएका छन् । बैंकको २०८२ असार २०  गतेको सञ्चालक समिति बैठकबाट उनी स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भएका हुन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४(३) मा भएको व्यवस्था बमोजिम अश्वीनी कुमार ठाकुर स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भइका हुन् । उनीसँग […]

प्रधानमन्त्रीबाट हुलाकी राजमार्गको रतुवा पुल उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज-आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गरेका छन्  । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा  प्रधानमन्त्री ओलीले सो पुलको उद्घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले छेउमै नदी भए पनि खेतमा सिंचाइ  र उत्पादन नहुने स्थिति अन्त्य गर्दै विकास निर्माणलाई […]

सिद्धार्थ बैंकको १० वर्षे ऋणपत्रमा आवेदन खुल्यो

काठमाडौं । सिद्धार्थ बैंकले  असार २९ गते आइतबारदेखि ‘एसबीएल डिबेन्चर २०९१’ नामक ऋणपत्र निष्कासन गरेको छ। लगानीकर्ताहरूले यस ऋणपत्रमा आवेदन दिन सक्नेछन्। उक्त ऋणपत्र १० वर्षे अवधिको ऋणपत्र हो। ऋणपत्रको कुल निष्कासित रकम २ अर्ब ५० करोड रुपैयाँ रहेको छ। सार्वजनिक निष्कासन भएको कुल रकममध्ये १ अर्ब रुपैयाँ सामूहिक लगानी कोष र सर्वसाधारणका लागि छुट्याइएको […]