मोबाइल एआईको भविष्यको झलक देखाउन आयो सामसङ वान युआई ७ बेटा

काठमाडौं । शक्तिशाली एआई सुविधाहरू, सरलीकृत नियन्त्रणहरू र भविष्यका स्केलेबल एआई इकोसिस्टमहरूको पूर्वावलोकन रहेको वान युआई ७ बेटा प्रोग्राम सार्वजनिक भएको घोषणा सामसङ नेपालले गरेको छ। इन्टरफेसको प्रत्येक टच पोइन्टमा प्रमुख एआई एजेन्टहरू र मल्टिमोडल क्षमताहरू एकीकृत गरी, हरेक अन्तरक्रियालाई न्याचुरल र सहज महसुस हुने एआई प्लेटफर्मको सिर्जना गरेर वान युआई ७ ले ठुलो छलांग […]

मकर जितुमाया सुरी हाइड्रोपावरको वार्षिक साधारण सभा पुस २१ मा

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको १६औं वार्षिक साधारण सभा पुस २१ गते गर्ने भएको छ । सभा काठमाडौंको धुम्बाराही आनन्दनगरस्थित सूर्य इभेन्टमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने […]

केराखेतीबाट वार्षिक एक करोड ५० लाख आम्दानी

पर्वत । जिल्लाको कुश्मा नगरपालिकास्थित ज्ञादी क्षेत्रमा व्यावसायिक रूपमा गरिएको केराखेतीबाट वार्षिक रु एक करोड ५० लाखसम्म आम्दानी भइरहेको छ । यहाँका कृषकले धानखेती मासेर सात वर्षदेखि व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन् । पीपलटारी र कटुवाचौपारीका ६५ कृषकले एक हजार रोपनी क्षेत्रफलमा व्यावसायिक केरा उत्पादन गर्दै आएका हुन् । विसं २०५२ मा चितवनको राप्ती […]

कालीगण्डकी करिडोर काभ्रेभिरमा ‘रक एंकरिङ’ गरेर सडक विस्तार

काठमाडौं । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत सबैभन्दा जोखिमयुक्त र साघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार, पहिरो र कटान रोकथामका लागि ‘रक एंकरिङ’ गरिएको छ । साँघुरो अवस्थामा रहेको काभ्रेभिरको सडकलाई ‘रक एंकरिङ-रक नेलिङ’ प्रविधिको प्रयोग गरेर फराकिलो र ग्रेड सुधार गरिएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ […]

सेन्चुरी इनर्जीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने

काठमाडौं । सेन्चुरी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्रिमियम मूल्यसमेत जोडेर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत् १७५ रुपैयाँ ११ पैसा थप गरी प्रतिकित्ता २७५ रुपैयाँ ११ पैसाका दरले ३ लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले उक्त मूल्यमा ८ करोड २५ लाख ३३ हजार रुपैयाँ बराबरको […]

आगामी तीन दिन पानी सहित चिसो बढ्ने सम्भावना

काठमाडौं । मौसम पुर्वानुमान महाशाखा का अनुसार पश्चिमी वायूसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (Western Disturbance) को कारण आइतबारको साँझ बाट नेपालको धेरै स्थानहरूमा आंशिक देखि साधारणतया बदलीको सम्भावना रहेको छ । सो प्रणालीको प्रभावका कारण २०८१ मंसिर २३ गते (आइतबार) साँझ  देखि २०८१ मंसिर २४  गते (सोमबार)  राति सम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका […]

प्रधानमन्त्रीको चीन भ्रमण नेपालमा लगानी वातावरण बनेको सन्देश दिएको छ, अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नेपालमा लगानीका लागि राम्रो वातावरण बनेको सन्देश प्रवाह गर्न सफल भएको बताएका छन् । प्रधानमन्त्रीको चीन भ्रमणपछि बिआरआईको कार्यन्वयनबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । भ्रमण दलका सदस्य समेत रहनुभएका अध्यक्ष ढकालले भ्रमणका क्रममा निजी क्षेत्रले […]

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ सात पैसा र बिक्रीदर एक सय ४३ […]

नेपाल स्टक ब्राेकर एशाेसयसन अफ नेपालकाे अध्यक्षमा सागर ढकाल निर्वाचित

काठमाडौं । नेपाल स्टक ब्राेकर एशाेसियसन अफ नेपालकाे अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन् । उनले ४५ मत प्राप्त गरेका छन।  जम्मा ८८ मत खसेकाेमा उनका निकट तम प्रतिद्वन्दी राजकुमार तिमिल्सिनाले ४३ मत प्राप्त गरेका छन् । दुईवटा स्टक ब्रोकर्स र धितोपत्र ब्रोकर्सबीचको मर्जरपछि बन्न लागेको नयाँ कार्यसमिति चयन गरिएको हो। यसअघि ढकाल धितोपत्र ब्रोकर्स […]

एशियन कंक्रिटोले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धमा नबिल इन्भेष्टमेन्ट नियुक्त

काठमाडौं । एशियन कंक्रिटोले लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत आइपीओ जारी गर्ने भएको हो । हाल कम्पनीको जारी पूँजी ४६ करोड ८७ लाख ५० हजार रुपैयाँ छ । जसको २० प्रतिशत आर्थत ९ लाख ३७ हजार ५०० कित्ता आइपीओ जारी गरिनेछ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा आइपीओ जारी […]