६ बुँदे सहमतिसँगै सुनचाँदी व्यवसायीको आन्दोलनका कार्यक्रम फिर्ता
काठमाडौं । सुनचाँदी व्यवसायीले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । सरकारले जेठ १५ मा संसदको संयुक्त सदनमा पेश गरेको आर्थिक बर्ष २०८२/८३ को बजेटमा अगामी आर्थिक वर्षको बजेटमार्फत बिलासिता कर लगाएको बिरोधमा सुनचाँदी व्यवसायी आन्दोलनमा थिए । व्।यबसायी सघ र सरकारका बिचमा बार्तामार्फत ६ बुंदे सहमति भएपछि व्याबसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् । […]

