काठमाडौँ महानगरले कहिले ल्याउँछ बजेट ?
काठमाडौं । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहहरुले असार १५ भित्र बजेट ल्याइसक्नुपर्छ । तर देशकै सबैभन्दा ठूलो स्थानीय तह काठमाडौँ महानगरमा भने मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत तथा अन्य जनप्रतिनिधिबिच विवाद छ । सो विवादका कारण हालसम्म पनि नीति तथा कार्यक्रम र बजेट अन्योलमा छ । विवादका बिच बुधबार महानगरको […]

