‘सासेक’ का भन्सार अधिकारीहरूको बैठक सुरु, क्षेत्रीय सहकार्यलाई थप सुदृढ पार्ने उद्देश्य

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय आर्थिक सहयोग (सासेक) सदस्य राष्ट्रहरूका भन्सार अधिकारीहरूको तीन दिने बैठक सोमबारदेखि काठमाडौंमा सुरु भएको छ। नेपालले आयोजना गरेको उक्त बैठकमा सदस्य राष्ट्रहरू नेपाल, भारत, बङ्गलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र म्यानमारका भन्सार प्रशासनका उच्च अधिकारीहरू सहभागी छन्। कार्यक्रमको उद्‍घाटन गर्दै प्रमुख अतिथि अर्थ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले सबै सदस्य राष्ट्रहरूबीच […]

सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, बोनस शेयर दिएर शतप्रतिशत हकप्रद पनि जारी गर्ने

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई अघिल्ला दुई आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर तिर्न ०.७८९ प्रतिशत नगद लाभांश बाँड्ने निर्णय गरेको हो। सञ्चालक समितिले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः१ […]

नेपाल इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने अवधि थप

काठमाडौं । नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने अवधि थपेर भदौ २ गतेसम्म कायम गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर १० बराबर ३४.७८३ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। हकप्रद निष्कासनका लागि कम्पनीले गत जेठ […]

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको छ। आइतबार १ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको सुन सोमबार १ लाख ९८ हजार १०० रुपैयाँमा झरेको छ। चाँदीको मूल्य पनि घटेर २ हजार ३१५ रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ९९ हजार […]

कुन वाणिज्य बैंकको कति छ लाभांश वितरण क्षमता ? एनपीएल कसको कति ?

काठमाडौं । गत वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्ने ७ वटा वाणिज्य बैंकहरुमध्ये एभरेष्ट बैंकको लाभांश वितरण क्षमता सबैभन्दा धेरै देखिएको छ । गत वर्षको नाफाबाट यस बैंकले सेयरधनीलाई ३८.२७ प्रतिशत प्रतिफल दिन सक्छ । अघिल्लो वर्ष लाभांश वितरण क्षमता २८.०६ प्रतिशत रहेको थियो । दोस्रोमा, सानिमा बैंकको लाभांश वितरण क्षमता २०.४७ प्रतिशत छ […]

सानिमा बैंकले १२ महिनामा कमायो करिब साढे २ अर्ब नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.२४ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ६ अर्ब १८ करोडबाट बढेर ६ अर्ब […]

१५ अर्ब बराबरको ट्रेजरी बिल नविकरण गर्दै सरकार

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १५ अर्बको ट्रेजरी बिल नविकरण गर्दैछ । आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागी हुन सक्ने छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले जारी […]

एभरेष्ट बैंकको नाफा ४ अर्ब ९१ करोड, लाभांश वितरण क्षमता ३८ प्रतिशत

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.८० प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ६४ करोडबाट बढेर ९ अर्ब १२ […]

चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का विभिन्न चार समितिको बैठक आज बस्ने भएको छ । निर्धारित कार्यतालिका अनुसार, आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने जनाइएको छ । अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची […]

मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान

काठमाडौं । खडेरीको प्रभावमा परेका मधेस प्रदेशका आठ जिल्लामा हालसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार सबैभन्दा बढी रोपाइँ बारामा ९५ प्रतिशत भएको छ भने सबैभन्दा कम महोत्तरीमा ६१.५ प्रतिशत रोपाइँ भएको छ । प्रदेशको कूल पाँच लाख ४२ हजार ५८१ हेक्टर खेती योग्य क्षेत्रमध्ये तीन […]