१५ सयले बढ्यो सुनको भाउ
काठमाडौं । सुनको मूल्य बढेको छ । शुक्रबार सुन प्रति तोला एक हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुुसार शुक्रबार छापावाला सुन प्रति तोला एक लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावाला सुन प्रति तोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यले […]

