बिआइएसको वार्षिक बैठकमा गभर्नर पौडेल
काठमाडौं । गभर्नर डा. विश्वनाथ पौडेल स्विट्जरल्यान्डको बासेलमा आयोजित बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स (बिआइएस)को ९५औँ वार्षिक बैठकमा सहभागी भएका छन् । सन् १९३० मा स्थापित अन्तर्राष्ट्रिय वित्तीय सस्था बिआइएसमा ६३ वटा केन्द्रीय बैंकहरू सदस्य छन् । कार्यक्रममा गभर्नर डा. पौडेलले नियमन तथा प्रतिस्पर्धा विषयक अन्तक्र्रिया कार्यक्रममा समेत सहभागिता जनाएका थिए । बिआइएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्सले वार्षिक प्रतिवेदन सार्वजनिक […]

