भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण
बुटवल । दाङमा भूमिहीन सुकुम्बासीलाई झण्डै १३ कठ्ठा जग्गाको लालपुर्जा वितरण गरिएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले जिल्लामा पहिलो पटक जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो । लमही नगरपालिका–३ कान्छी गाउँका २३ घरधुरीलाई आठ धुरदेखि एक कठ्ठासम्मको बसोबासका लागि जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो । भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, जिल्ला समन्वय समितिका […]

