क्रसर व्यवसायी महासंघको तेस्रो महाधिवेशन बर्दिवासमा सुरु, नयाँ नेतृत्व चयन गर्ने

काठमाडौं । देशको पूर्वाधार निर्माणका लागि गुणस्तरीय निर्माण सामग्री उत्पादन गर्दै आएको क्रसर बालुवा र खानी उद्योग व्यवसायीहरूको छाता संगठन, नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले व्यवसायीहरूको दसौँ तथा एघारौं वार्षिक साधारण सभा र तेस्रो महाधिवेशन आजदेखि महोत्तरीको बर्दिवासमा आयोजना सुरू भएको छ। महाधिवेशनको उद्घाटन उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका […]

उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधान सम्बन्धी  सम्मेलन मंसिर २७ देखि

काठमाडौं । उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधामा संलग्न देश विदेशमा ख्याति प्राप्त संस्थाहरू, विषय विज्ञ तथा व्यवसायीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । मध्यस्थता र मेलमिलापका माध्यमबाट विवाद समाधानलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजनाग गर्न लागिएको उक्त सम्मेलन आउँदो मंसिर २७ देखि ३० गतेसम्म सञ्चालन हुनेछ । नेपाल इन्टरनेशनल एडिआर सेन्टरले आयोजनामा चार […]

मंसिरका लागि ११ बैंकको ब्याजदर घटाए, कुनको कति?

काठमाडौं । मंसिरका लागि ११ बैंकले ब्याजदर स्थिर राखेका छन् । सञ्चालनमा रहेको २० वाणिज्य बैंक मध्ये ११ वटाले आफ्नो ब्याजदर घटाएका हुन् । यस्तै ८ बैंकले ब्याजदर स्थिर राखेका छन् भने एकले भने ब्याजदर बढाएको छ । ब्याजदर बढाउने राष्ट्रिय वाणिज्य बैंक रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको मंसिरमा अधिकतम ब्याजदर ५.८० प्रतिशत रहेकोमा कात्तिकका […]

नेपाल टेलिकमको नाफा १४.२० प्रतिशतले घट्यो

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको नाफा घटेको छ । नेपाल टेलिकमले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा एक अर्ब ७३ करोड ९५ लाख ८९ हजार रुपैयाँ छ । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा टेलिकमको नाफा दुई अर्ब २ करोड ७४ लाख ३१ […]

सय रुपैयाँले बढ्यो सुन

काठमाडौं । शुक्रबार सुन थोरैले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुुसार बिहीबार छापावाला सुन प्रति तोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावाल सुन प्रति एक लाख ६० हजार रुपैयाँमा करोबार भएको थियो । आज सुन प्रति तोला सय रुपैयाँले बढेको हो । चाँदीको मूल्य ५ रुपैयाँले बढेको […]

समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँड ४ जनाले पाए ११ कित्ता शेयर

काठमाडौं । समता घरेलु लघुवित्तको  एफपीओको  बाँडफाँड  भएको छ । कम्पनीको एफपिओ आज बिहान बाँडफाँड गरेको हो । कम्पनीले कार्तिक ३ करोड ५० लाख ९० हजार ४ सय २५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९ सय ४ दशमलव २५ कित्ता एफपिओ १२ देखि कार्तिक २० गतेसम्म सर्वसाधारणको लागि  बिक्रि गरेको थियो । कम्पनीले प्रति […]

आजबाट नेपालको बिजुली बंगलादेश निर्यात हुँदै

काठमाडौं । आजबाट नेपालको बिजुली  बंगलादेश निर्यात हुँदैछ । नेपालबाट बंगलादेशमा निर्यातको लागि भारतले अन्तिम स्वीकृति दिएसँगै ४० मेगावाट बिजुली बंगलादेश विद्युत निर्यात हुन लागेको हो  । ‘हामीले भारतबाट स्वीकृति पाएका छौं । शुक्रबारदेखि बिजुली निर्यात गर्ने तयारी छ,’ नेपाल विद्युत प्राधिकरणका लोड डिस्प्याच सेन्टरका प्रमुख चन्दन घोषले बताएका छन्  । नेपालको बिधुत बंगलादेश निर्यातको […]

साढे ६ अर्बले घट्यो बैंक तथा वित्तीय संस्थाको हायर पर्चेज कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको हायर पर्चेज (सवारी साधन) कर्जा वितरण घटेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौंसम्म बैंक तथा वित्तीय संस्थाहरुको सवारी साधन कर्जा वितरण १ खर्ब २५ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६ अर्ब […]

पौने ४ करोडले बढ्यो स्वरोजगार लघुवित्त वित्तीय संस्थाको नाफा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा उल्लेखनीय रुपमा बढेको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा ३ करोड ६८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ८७ दशलमव ७५ प्रतिशत […]

नेपाल ल्यूब आयलको १ लाख २२ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल ल्यूब आयल लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १ लाख २२ हजार ४० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर सम्बन्धीत शेयरको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । कम्पनीले २०८० पुस २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत […]