उपसचिवमा बढुवा भएका ३९ पदस्थापन, ५३ सरुवा

काठमाडौं । सरकारले उपसचिवमा बढुवा भएका ३९ जनाको पदस्थापन र ५३ उपसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै कार्यक्षमता मूल्यांकनका आधारमा उपसचिवमा बढुवा गरेका ३९ जनाको पदस्थापन गरेको हो। यस्तै विभिन्न मन्त्रालय, कार्यालय र निकायका कार्यरत ५३ उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।  

बलेफी हाइड्रोको १ करोड ६५ लाख कित्ता शेयरको ‘लकइन’ अवधि समाप्त हुदै

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको १ करोड ६५ लाख २४ हजार ८४९ कित्ता शेयरको ‘लकइन’ अवधि समाप्त हुदै छ । संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीका लागि बाँडफाँट गरिएको उक्त शेयरको लकइन अवधि चैत २९ गते देखि लकइन अवधि समाप्त हुन लागेको हो । संस्थाले १ करोड ४६ लाख २३ हजार ७६० कित्ता संस्थापक शेयर, १८ […]

स्वरोजगार लघुवित्तले ६७ करोड बढी लाभांश वितरण गर्ने

काठमाडौं ।स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आफना शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको ६७ करोड ११ लाख ४ हजार ९९३ बराबरको लाभांश वितरण गर्ने भएको छ । संस्थाको बुधबार बसेको सञ्चालक समितिको २८३ औं बैठकको निर्णय अनुसार उक्त निर्णय गरेको हो । हाल कायम चुक्ता पुँजीको १३.८९३८२ प्रतिशतले हुने रकम ९ करोड ३२ लाख ४२ हजार […]

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडाैं | मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ साढे ६ बजेका लागि बोलाएको मन्त्रिपरिषद्को बैठक झण्डै दुई घण्टा ढिला गरेर शुरू भएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ । यसअघि सोमबार नियमित बैठक बसेको थिएन । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार […]

ह्वावेको नेक्स्ट जेनेरेसनको साइट पावर फेसिलिटी आर्किटेक्चर र एआई डाटा सेन्टर निर्माण गाइडलाइन सार्वजनिक

बार्सिलोना । एमडब्लुसी बार्सिलोना २०२५ मा, ह्वावे डाटा सेन्टर सुविधा र क्रिटिकल पावर उत्पादन लाइनका अध्यक्ष हे बोलेले अर्को पुस्ताको साइट पावर फेसिलिटी आर्किटेक्चर ‘सिंगल साइटपावर’ र एआई डाटा सेन्टर निर्माण गाइडलाइन आरएएसटिएमको अनावरण गरेका छन् । जसले अपरेटरहरूलाई ऊर्जा व्यावसायिकको रूपमा फस्टाउन र एआईको नयाँ युगमा राम्रो आईसीटी सुविधाहरू निर्माण गर्न मद्दत गर्दछ । […]

क्याम्ब्रिज शिक्षार्थी पुरस्कारमा नेपाली विद्यार्थीहरुको उत्कृष्ट परिणाम

काठमाडौं । नेपालका विद्यार्थीहरूले नोभेम्बर २०२३ र जुन २०२४ को श्रृंखलामा उत्कृष्ट क्याम्ब्रिज शिक्षार्थी पुरस्कारहरूमा उत्कृष्ट परिणाम हासिल गरेका छन् । क्याम्ब्रिज विश्वविद्यालय प्रेस एण्ड एसेस्मेन्ट (क्याम्ब्रिज) र ब्रिटिश काउन्सिलको अन्तर्राष्ट्रिय शिक्षा समूहले नेपालमा उत्कृष्ट केम्ब्रिज सीख्नेलाई पुरस्कारको विजेताहरूसँग खुसीको घोषणा गर्दैछ। यी पुरस्कारले नेपालका माध्यमिक विद्यालयका छात्रहरूको अत्युत्तम शैक्षिक उपलब्धिहरूलाई मनाएको छ, जुन नोभेम्बर २०२३ […]

सेन्साईका नयाँ मोडलका कुलरहरु नेपाली बजारमा

काठमाडौं । ब्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सेन्साई ब्राण्डले आउँदो गर्मी महिनालाई लक्षित गर्दै विभिन्न किसिमका नयाँ नयाँ मोडलका कुलरहरु नेपाली बजारमा भित्राएको छ । ‘स्टे कुल स्टे कम्फर्ट’ भन्ने नाराका साथ सेन्साईले डेसर्ट, मिनि डेसर्ट, पर्सनल र टावर कुलरहरु विभिन्न मोडल र क्षमताका साथै नयाँ नयाँ आकर्षक विशेषताहरु सहित बजारमा ल्याएको छ । यी […]

नेपालमा ५०० युनिटभन्दा बढी नामी ईभी बिक्यो

काठमाडौं । डोङफेङ नामी, बिग ह्याच विद फाइभ-स्टार लक्जरीले  नेपालको  सडकमा ५०० भन्दा बढी कारहरूको बिक्रीका साथ उत्कृष्ट माइलस्टोन हासिल गरेको छ। यो उल्लेखनीय उपलब्धिले ईभी बजारमा नामीको बढ्दो प्रभुत्व र नेपालको यातायात क्षेत्रलाई पुन:परिभाषित गर्ने यसको प्रतिबद्धतालाई जोड दिन्छ। परम्परागत कार लन्चभन्दा बिल्कुल फरक रहँदै नामीले अटोमोटिभ उद्योगमा मौलिक प्रकारको एक अभूतपूर्व फेसन शो-थीम […]

तीन सयले बढ्यो सुन

काठमाडौं । आज सुन चाँदीको मूल्य बढेको छ । बिहीबार छापावाल सुन प्रति तोला तीन सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ७० हजार ७०० रुपैयाँमा करोबार भइरहेको छ । बुधबार सुनको मूल्य १ लाख ७० हजार ४०० रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य ३५ […]

कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा बैठकले कुलमानलाई हटाउनका लागि ऊर्जामन्त्री दीपक खड्कालाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि कुलमानलाई ऊर्जामन्त्रालयले पनि स्पष्टीकरण सोधेको थियो, जसको जवाफमा उनले आफूलाई स्पष्टीकरण सोध्ने अधिकार मन्त्रालयलाई […]