प्रतिपक्ष दलको निरन्तर संसद अवरोध
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार पनि संसद् अवरोधलाई कायमै राखेका छन्। दुवै दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको अडान कायमै राख्दै संसद अवरोध राखेका हुन् । रास्वपा र राप्रपाले अहिले बनेको उच्चस्तरीय छानबिन समितिले लक्ष्यअनुरुप नतिजा दिन नसक्ने भन्दै सदनमा आफ्नो कुरा राखेर सदन बहिष्कार गरेका […]

