सुनको मूल्य बढ्यो,चाँदीको घट्यो
काठमाडौं । मंगलबार नेपालमा सुनको मूल्य बढेको छ ।यस दिन सुन ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंगका अनुसार सुन प्रतितोला ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।सोमबार सुन प्रतितोला ३ लाख ४ हजार ५ सय रुपैयाँ थियो । चाँदी भने १० रुपैयाँले घटेको छ । बजारमा चाँदी […]

