४ महिनामा ४० करोडको फलफूल आयात
झापा। पूर्वीनाका काँकरभिट्टाबाट ४ महिनाको अवधिमा रु ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ । चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो ४ महिनामा सो मूल्य बराबरको स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल आयात भएको हो । अघिल्लो आर्थिक २०८१\८२ को सोही अवधिमा उक्त नाका भएर रु २१ करोड ३५ लाख ५० हजारको […]

