६ महिनापछि ’ट्रम्प क्याम्प’मै फर्किए एलन मस्क
काठमाडौं । टेस्लाका प्रमुख कार्यकारी एलन मस्क अमेरिकी राजनीतिको केन्द्रमा फर्किएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विवादपछि टाढिएका उनी करिब ६ महिनापछि वासिङ्टनमा सार्वजनिक कार्यक्रममा देखा परे । साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानको सम्मानामा ट्रम्पले आयोजना गरेको राजकीय भोजमा मस्क पनि सहभागी थिए । मस्कले नयाँ राजनीतिक दल बनाउने योजना पनि रद्द गरिसकेका छन् […]

