मेटलाइफद्धारा भौतिक संरचना पुननिर्माण कोषमा २५ लाख सहयोग
काठमाडौं । मेटलाइफ नेपाल इन्स्योरेन्सले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा क्षति भएका सार्वजनिक भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको कोषमा आर्थिक सहयोग गरेको छ । मेटलाइफले कोषमा २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग […]

