घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनोक मूल्य १ हजार ४ सय रुपेयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ६१ हजार रुपैयाँ थियो । यस दिन चाँदी पनि ५५ रुपेयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला […]

