मोलुङ हाइड्रोपावरको नाफा घट्यो

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीको नाफा थोरैले घटेको छ । हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ३० लाख २२ हजार नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १३ लाख ४२ हजारले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा हाइड्रोपावरको नाफा ३ करोड ४३ लाख ६४ हजार रुपैयाँ रहेको थियो । […]

विकास र लगानीलाई रोक्नु भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्नु हो: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानी निरुत्साहित हुने र […]

न्यादी हाइड्रोपावरको नोक्सानीमा कमी

काठमाडौं । न्यादी हाइड्रोपावरको नोक्सानीमा कमी आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा न्यादी हाइड्रोपावरको नोक्सानी ७५ लाख ७५ हजार रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा हाइड्रोपावरको नोक्सानी ३ करोड ३७ लाख ७३ हजार रहेको थियो । हाइड्रोपावरको विद्युत विक्रीबाट आम्दानी बढे सँगै नोक्सानी घटेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा […]

ह्वातै घट्यो सुनको भाउ

काठमाडौं । सुन र चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रति तोला दुई हजार ४००रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुुसार मंगलबार छापावाल सुन प्रति तोला एक लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रति तोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै […]

संघ र प्रदेशको साढे २१ अर्ब बेरुजु

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा संघ र प्रदेश सरकारको बेरुजु २१ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले महालेखापरीक्षकको कार्यालयलाई बुझाएको ‘केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण’अनुसार संघ तथा प्रदेश सरकारको गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक लेखापरीक्षणबाट कायम भएको बेरुजु रकम २१ अर्ब ५१ करोड ९६ लाख रुपैयाँ छ ।जसमा नियमित […]

विदेशमा काम गरिरहेका नेपालीले अब श्रम स्वीकृति पाउने

काठमाडौं । श्रम स्वीकृति नलिई विदेशमा काम गर्दै आइरहेका नेपाली श्रमिकले अब श्रम स्वीकृति पाउने भएका छन् । सरकारले श्रम स्वीकृति नलिई काम गरिरहेका नेपालीलाई अब श्रम स्वीकृति लिएर वैधानिक हैसियत प्राप्त गर्न पाउने व्यवस्था मिलाएको होे ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२४ को सेप्टेम्बरलाई ‘कटअफ डेट’ मानेर उनीहरूलाई श्रम स्वीकृत दिने निर्णयगरेको मन्त्री शरतसिंह […]

पूर्वमन्त्री दीपक मनाङे पक्राउ

काठमाडौं ।गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरेको हो । मनाङेलाई कम्फर्ट हाउजिङमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख एआईजी दीपक थापाले जानकारी दिए । पक्राउ परेका मनाङेलाई फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराइने उनले बताए । यही कात्तिक २० […]

१ हजार करोडको बिकास ऋणपत्र-२०८७  ल्याउदै सरकार

काठमाडौं । सरकारले  सार्वजनिक ऋण व्यवस्थापन कार्यालय मार्फत  १० अर्वको   ६  बर्षे बिकास ऋणपत्र-२०८७  ल्याउने भएको छ । कार्तिक २८ गते बोलकबोल बिधिमार्फत बिक्रि गरि २०८१ कार्ति २९ गते ऋणपत्र सार्वजनिक निश्काशन गरिने सार्वजनिक ऋण व्यवस्थापक कार्यालयले जनाएको छ । बिकास ऋणपत्र खरिद गर्न इच्छुक खरिद कर्ताले  सार्वजनिक ऋण व्यवस्थापक कार्यालयको domsको url https:\\doms.gov.np\csd/Maintree.do बाट […]

विकास र लगानीलाई रोक्नु मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो-चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानी निरुत्साहित […]

संविधान संशोधन संसद्को विषय भएकाले आयोग गठन गर्नु पर्दैन – प्रधानमन्त्री केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने बताएका छन् । धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्टानको ३ औँ दीक्षान्त समारोहबाट काठमाण्डौं फर्कने क्रममा उनले सो कुरा बताएका हुन् । केपी सरकार गठन हुँदा संविधान संशोधन गर्ने भने गठवनधन दलको सहमति पत्रमा उल्लेख छ । सरकार गटन […]