सुन र चाँदीको मूल्य घट्यो
काठमाडौं । सुन र चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रति तोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायीका अनुुसार सोमबार छापावाल सुन प्रति तोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रति तोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको प्रति तोला […]

