एनसेलको ‘म्याजिक रिसोर्सेस’ बोनस अफरः ८ जीबीसम्म बोनस डेटा पाउन सकिने

काठमाडौं । एनसेलका ग्राहकहरूले अब कुनै पनि प्याक किन्दा निःशुल्क रुपमा बोनस रिसोर्स—डेटा, भ्वाइस वा एसएमएस प्राप्त गर्न सक्छन् । ‘म्याजिक रिसोर्सेस’ बोनस अफरअन्तर्गत, ग्राहकहरूले रिन्यूअल प्याक तथा अन्य प्रोडक्टहरू खरिद गर्दा ८ जीबीसम्म डेटा वा २०० मिनेटसम्म अन–नेट टक टाइम बोनसका रूपमा प्राप्त गर्न सक्छन् । यो अफर बिहीबार (फागुन १५) देखि लागू भएको छ […]

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावल सुुन प्रति तोला १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो । शुक्रबार चाँदी प्रति तोला चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । आज पनि सोही मूल्यमा चाँदी किनबेच […]

वीरगञ्ज नाका हुँदै सात महिनामा आठ अर्ब ६८ करोड मूल्य धानचामल आयात

काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको छ । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा यो नाका […]

स्वरोजगार लघुवित्तको एफपीओ आजदेखि बिक्री खुला

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि शेयरको थप सार्वजनिक निष्कासन (एफपीओ) गर्दैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । खरिदकर्ताले आवेदन दिँदा घटीमा १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन […]

कालिकोटमा विप्लवले शुरु गरे भेँडापालन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सीले कर्णाली प्रदेशमा भेँडापालन शुरु गरेका छन् । उनले चिसापानी कालिकोटमा भेडा फार्मको उद्घाटन गरेका छन् । विप्लव नेतृत्वको नेकपाले पछिल्लो समय देशभरका विभिन्न स्थानामा कृषि उत्पादनको गतिविधि गरिरहेको छ । नेकपाले देशभर आफ्नो नाममा रहेको २८ बिघा जमिनमा खेती गर्दैछ । थप १२८ बिघा जमिन लिजमा […]

बन्दाको मूल्य प्रतिकिलो १५ रुपैयाँ, अन्य तरकारीको भाउ कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलकाे मूल्यसूची सार्वजनिक गरेकाे छ । आज नेपाली ठूलो गोलभेँडा प्रतिकेजी रु ५०, भारतीय ठूलो गोलभेँडा प्रतिकेजी रु ६० र तराई सानो गोलभेँडाको मूल्य प्रतिकेजी २२ रुपैयाँ छ । भारतीय र नेपाली दुवै रातो आलुको मूल्य किलोमा ३३ रुपैयाँ छ भने भारतीय […]

२८ प्रतिशत लाभांश प्रस्तावसहित सिटिजन्स लाइफले बोलायो साधारणसभा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आगामी चैत १५ गते ८‍औँ वार्षिक साधारणसभा बोलाएको छ । ले नगद लाभांश (कर सहित) र बोनस शेयर गरी २८.४० प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेगरी संस्थाले साधारणसभा डाकेको हो । बैठकले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी रु. ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँको […]

अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड, अन्य मुद्राको भाउ कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७० पैसा र बिक्रीदर १४० रुपैयाँ ३० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४५ […]

यस्तो छ आगामी ती दिनको मौसम

काठमाडौं । हाल देशमा उल्लेखनिय मौसम प्रणालीको प्रभाव छैन । माैसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बांकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । राति कोशी प्रदेश  र गण्डकी प्रदेशका पहाडी भू-भागमा […]

ईभी किन्दा ऋण सीमा ८० प्रतिशत नै गर्न सरकारलाई नाडाको आग्रह

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले विद्युतीय सवारीसाधन (ईभी) को ऋण मूल्य अनुपात सीमा घटाएको भन्दै ध्यानाकर्षण गराएको छ । राष्ट्र बैंकले गत मंगलबार मौद्रिक नीतिबाट ईभीमा ऋण मूल्य अनुपात सीमा ८० प्रतिशतबाट ६० मा झारेको थियो । ‘विद्युतीय सवारीसाधन प्रयोगमा निश्चित रूपमा कमी आउने अवस्था आएको छ […]