२४ घण्टामा विपद्का १४ घटना, आगलागी र डढेलोका मात्रै १२ वटा
काठमाडौं । पछिल्लो २४ घण्टामा विभिन्न विपद्का १४ वटा घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका विभिन्न स्थानमा १४ वटा विपद्का घटना घटेका हुन् । उक्त घटनामध्ये १२ वटा आगलागी र डढेलोका रहेका छन् । ती घटनामा परेर तीन जना महिला घाइते भएका छन् भने जनावरको आक्रमणबाट एक जना […]

