सानिमा फ्लेक्सी फण्डको इकाई खरिद बिक्री जेठ अन्तिम सातादेखि
काठमाडौं । सानिमा क्यापिटलले सञ्चालनमा ल्याएको खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाईहरु जेठ अन्तिम सातादेखि खरिद बिक्रीमा अर्थात् २६ गतेदेखि खरिद बिक्री गर्न सकिने भएको छ । सानिमा क्यापिटलले सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरि सानिमा फ्लेक्सी फण्ड नामको खुलामुखी फण्ड सञ्चालनमा ल्याएको हो । यस फण्डको सार्वजनिक निष्काशन गत फागुन ६ देखि फागुन […]

