टप टी २० शृङ्खलाः नेपाल र पाकिस्तान मैदानमा

काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज  नेपाल र  पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । श्रङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो ।  खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ । शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल […]

नर्भिक इन्टरनेशनल हस्पिटलको साधारणसभा तय लाभांस प्रस्ताब पारित गर्ने

काठमाडौं ।  नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडको  साधारण सभा २०८२ साल भाद्र महिना २९ गते बि.एल.सी सभा कक्ष थापाथली, काठमाडौंमा बस्ने भएको छ  । साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन आ.व. २०६१/०६२ उपर छलफल गरी पारित गर्ने । लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०६१/०६२ को कम्पनीको वार्षिक आर्थिक विवरणमा छलफल गरी पारित गर्ने । कम्पनी […]

कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भाग र लुम्बिनी प्रदेशको तराईका भू-भागमा भारी वर्षा हुन सक्ने

काठमाडौं । जल तथा मौसम बिज्ञान बिभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास (Near Normal position) मा अवस्थित रहेको छ। बिभागले बताए अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी तराई भू-भागको थोरै […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३९ रुपैया ३४ पैसा बिक्रि दर १ सय ३९ रुपैया ९४ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६२  रुपैया […]

सबैभन्दा धेरै आम्दानी गरेर बढी घाटा खानेमा अपर तामाकोशी अगाडि, नाफा गर्नेमा साहस शीर्ष स्थानमा, कुनको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । सूचीकृत ९० वटा हाइड्रोपावर कम्पनीहरुले गत आर्थिक वर्षको अन्तिमत्रैमाससम्म समग्रमा १ अर्ब ८७ करोड १५ लाख रुपैयाँ नाफा कमाएका छन् । अपर तामाकोशी एक्लैको घाटा २ अर्ब ५७ करोड रुपैयाँ छ । यसको घाटा धेरै भएको कारण समग्र हाइड्रोपावर कम्पनीहरुको नाफा कम देखिएको हो । हाइड्रोपावर कम्पनीहरुमध्ये सबैभन्दा धेरै आम्दानी गरेको भएपनि यसले […]

नेपाल बैंक र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र मोरङ जिल्ला बिराटनगर वडा नं. १० स्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लिबीच अस्पतालले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । भदौ ०२ गते भएको उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट कोशी प्रादेशिक कार्यालय प्रमुख सूर्यप्रकाश भट्ट र न्युरो कार्डियो एण्ड […]

अरनिको राजमार्ग सञ्चालनमा

काठमाडौं । पहिरोको कारण अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ । नेपाल र चीन जोड्ने सो राजमार्गको अन्तराष्ट्रिय नाका तातोपानी नाका कोदारी नजिक पहिरो जाँदा सो खण्ड अवरुद्ध भएको थियो । पहिरोको माथिल्लो भागमा स्थानीयबासीको बस्ति रहेको र उक्त पहिरोको कारण बस्ति समेत जोखिममा रहेको हुँदा कठिनाई भएको थियो । सडक डिभिजन […]

गाजामा इजरायली सैन्य आक्रमण

काठमाडौं ।  इजरायलले गाजा सहरमा आफ्नो सैन्य आक्रमणलाई अझ बढाउने र पश्चिम किनारको ई–१ क्षेत्रमा अवैध बस्ती विस्तार गर्ने योजना बनाएपछि विश्वभरका नेताहरूले यस कदमको कडा विरोध गरेका छन् । उनीहरूले यस्तो कार्यले विनाशकारी मानवीय परिणाम ल्याउने चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, बेलायतका विदेशमन्त्री डेभिड लामी लगायतका नेताहरूले इजरायलको […]

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई कैलाली हस्पिटलमा छुट सुविधा

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कैलाली हस्पिटल प्रा.लि. र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले धनगढी, कैलालीमा रहेको कैलाली हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न […]

सिटिजन्स बैंकले बागमतीमा ‘ईम्पावरिङ्ग लिडरसिप’ सेमिनार सम्पन्न, प्रदेश–केन्द्रको सहकार्य सुदृढ

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ ‘ईम्पावरिङ्ग लिडरसिप् इन् बागमती : अ सेमिनार फर पर्फरमेन्स एण्ड एक्शिलेन्स’ कार्यक्रम आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल ,उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूका उपस्थितिमा सम्पन्न भएको छ । सेमिनारमा गत आर्थिक बर्षको […]