बेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा पुनस्थापित
काठमाडौं । राष्ट्रिय संग्रहालयबाट महानगरपालिकाका उपप्रमुख, सम्पदा तथा पर्यटन समितिका संयोजक, वडाध्यक्ष, कुमारी घरका संरक्षकसहित पदाधिकारीले बुझेर ल्याइएको वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण पुनःस्थापित गरिएको छ । तोरण पुनःस्थापित गराउने सम्बन्धमा मंसिर १ गते महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको थियो । वि. सं. २०५६ सालतिर चोरिएको तोरण संयुक्त […]

