बंगलादेश विद्युत निर्यात गर्ने बाटो खुल्यो, नेपाल, भारत र बंगलादेशबीच सम्झौता
काठमाडौं । नेपालबाट बंगलादेश विद्युत् निर्यातको बाटो औपचारिक रुपमा खुलेको छ । नेपाल, भारत र बंगलादेशका तीन कम्पनीबीच बिहीबार विद्युत् बिक्री सम्झौता भएको छ । यस सम्झौतासँगै नेपालले पहिलो पटक तेस्रो मुलुकमा विद्युत् निर्यात गर्ने भएको हो । नेपालले तीन वर्षदेखि नै भारतमा विद्युत निर्यात गर्दै आएको छ । नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभपलमेन्ट […]

