यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह अनुबन्धित

काठमाडौं ।नेपालको खाद्य बजारकै अग्रणाी, खाद्य पदार्थ उत्पादक तथा अन्तर्राष्ट्रिय बजारमा समेत बलियो बजार हिस्सा ओगट्न सफल कम्पनी, यशोदा फूड्स प्रालिले आफ्नो नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा जीपी शाहलाई नियुक्त गरेको गरेको छ । यशोदा फूड्सले शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर शाहलाई नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा घोषणा गरेको हो । यशोदा फूड्सले अन्तर्राष्ट्रिय […]

बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाले इच्छा देखाए

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन्। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी संयोजक रहेको सिफारिस समितिले पुस २६ गते अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको थियो। अर्थ मन्त्रालय स्रोतका अनुसार आवेदन दिनेहरूमा बीमा प्राधिकरणका निर्देशक कमलराज रेग्मी र प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं लगायत छन्। यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवाल […]

सिद्धबाबा सुरुङमार्ग ब्रेकथ्रु, जनताले सुरक्षित यात्रा गर्न पाउनेः प्रधानमन्त्री ओली

काठमाडौं । सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्डमा पर्ने निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आज ब्रेकथ्रु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङको ब्रेक थ्रु गरेका हुन् । उनले यस सुरुङमार्गले पहिरो र दुर्घटनाबाट जनतालाई सुरक्षित बनाई सहज यात्रा सुनिश्चित गर्ने बताए ।उनले नेपालमा सुरुङ मार्गको युग प्रारम्भ भएको भन्दै भविष्यमा दुर्गम स्थानहरूलाई यातायात सञ्जालमा जोड्ने प्रतिवद्धता […]

इम्सनको अध्यक्षमा पुन:  रामराजा श्रेष्ठ चयन, यस्तो बन्यो कार्यसमिति

काठमाडौं आर्थिक मिडिया सञ्चालकहरूको साझा संस्था  इकोनोमिक मिडिया सोसाइटी नेपाल ( इम्सन)को अध्यक्षमा रामराजा श्रेष्ठ पुन चयन भएका छन्। संस्थाको काभ्रेको थुमकी रिसोर्टमा भएको सातौं वार्षिक साधारण सभाले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मतिमा पुनः चयन गरेको हो। उनी बिजखबर डट कमबाट प्रतिनिधित्व गर्दै संस्थाको अध्यक्षमा चयन भएका हुन्। यसैगरी संस्थाको उपाध्यक्षमा इक्वीटी नेपाल डट कमका लोचन खतिवडा […]

झापामा ६ महिनाको पुँजीगत खर्च २० प्रतिशत

झापा । झापाको चालु आर्थिक वर्षको छ महिनामा पुँजीगत खर्च २० दशमलव ४० प्रतिशत भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी मनोज तिम्सिनाका अनुसार जिल्लाका निम्ति १० अर्ब ५५ करोड ६९ लाख ८३ हजार एक सय १० विनियोजन भएकोमा पुस मसान्तसम्म २ अर्ब १५ करोड ३६ लाख दुई हजार आठ सय ८४ […]

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ जुम्लाले यहाँका किसानलाई कृषि औजार वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा १२ लाख ६२ हजार बराबरका कृषि औजार वितरण गरिएको हो । परियोजनाअन्तर्गत गत वर्ष पनि ६२ मिनिटिलर (हाते ट्रयाक्टर) किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको परियोजना प्रमुख खेमराज शाहीले जानकारी दिए । कृषिमा यान्त्रिकीकरण गर्दै उत्पादन […]

अहिलेको बैंकिङ्ग समस्या सिस्टेमेटिक बैंकिङ्ग फेलर होइनः बैंकर डा. बुद्धि मल्ल

डा. बुद्धि मल्ल । २०८१ पुसमसान्तमा नेपालका बाणिज्य बैंकहरको निष्क्रिय कर्जा ४.३३ प्रतिशत, विकास बैंकहरुको ५.३६ प्रतिशत र फाइनान्स कम्पनीकाहरुको ८.१३ प्रतिशत पुगेको छ । यो बढ्दो निष्क्रिय कर्जाले आर्थिक क्षेत्रलाई पिरोलिरहेको अवस्थामा विज्ञहरुले नेपालको निष्क्रिय कर्जा अझै बढ्नसक्ने आंकलन गरेपछि भने यसले अझै ठुलो चिन्ता थपेको छ । सहकारीमा देखिएको समस्यापछि नेपाली बैंकहरुको निष्क्रिय […]

पालिकाका २३ निमित्त प्रशासकिय अधिकृतहरुको जिम्मेवारी रद्द

काठमाडौं । देशभरको स्थानीयतहमा निमित्त प्रमुख प्रशासकिय अधिकृतको रूपमा पालिकामा कार्यरत रहेका २३ अधिकृतहरुको जिम्मेवारी खोसिएको छ । संघीय , मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै देशभरका १० नगरपालिका र १३ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई  जिम्मेवारी बाट हटाएको हो । मन्त्रालयले माघ ९ मा गरेको निर्णय अनुसार पालिकामा निमित्त भएर कामकाज गर्दै आईरहेका […]

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ल वाणिज्य सेवा पदकबाट सम्मानित

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल निर्जीवन व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित भएका छन् । तेस्रो विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०८१ को अवसरमा मल्ल सम्मानित भएका हुन् । व्यापार र उद्योग क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर स्वरुप मल्ल सम्मानित भएका हुन् । उनी ४० वर्षदेखि […]

सरकारी निकायमा साइबर सुरक्षा मजबुद बनाउन राष्ट्रिय साइबर सुरक्षा केन्द्रको पहल

काठमाडौं । सरकारी निकायमा साइबर हमलाको रोकथाम र न्यूनीकरण गर्न राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सक्रिय पहल थालेको छ। यसै सन्दर्भमा, केन्द्रले पुस २३ गते संघीय मन्त्रालय, संवैधानिक निकाय, तथा संघीय विभागहरूलाई साइबर हमला तथा अपराध रोकथामका लागि समन्वय, सहजीकरण, र सूचना आदानप्रदान कार्य व्यवस्थित बनाउन पत्राचार गरेको छ। यस पहल अन्तर्गत प्रत्येक निकायले साइबर सुरक्षासम्बन्धी कार्यलाई […]