ङादी ग्रुप पावर लिमिटेडको शेयर बोलकबोल मार्फत बिक्रिमा

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको झण्डै ९ लाख कित्ता शेयर बोलकबोल मार्फत बिक्रिमा रहेको छ । कम्पनीले माग गरेको हकप्रद शेयरमा आबेदन नपरपछि बोलकोबोल मार्फत शेयर खरिदका लागि आम सर्वसाधारणलाई आब्हान गरेको हो । कम्पनीले ८,७३,०६१.२२५ कित्ता शेयर बिक्रिको लागि बोलकबोल गरेको हो । शेयरको प्रतिकित्ता शेयर मूल्य १०० तोकिएको छ । कम्पनीको शेयर […]

बीमा पोलिसी सात महिनामा ८ अर्ब ५९ करोड सरेन्डर, कुन कम्पनीको कति ?

काठमाडौं । पछिल्लो समय बीमा पोलिसी सरेन्डर ९त्याग्ने० को संख्या बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म माघ मसान्तसम्ममा ८ अर्ब ५९ करोड २ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ । यस अवधिमा सञ्चालनमा रहेको १४ जीवन बीमा कम्पनी मार्फत ६२ लाख २३ वटा पोलिसी सरेन्डर भएको छ । […]

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको झण्डै १६ लाख कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका संस्थापक १५,६३,४८५ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । नेपाल बीमा प्राधिकरणबाट जारी “ संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७” बमोजिम संस्थापक शेयर खरिद बिक्रि गर्दा विद्यमान संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने  कानूनी प्रावधानका कारणले सो शेयर मा हाल बिध्यमान शेयर धनीले मात्र खरिद गर्न सक्ने कम्पनीले जनाएको […]

छिमेक लघुवित्त वित्तीय संस्था एकलाख कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । कम्पनीले हाल बिध्यमान शेयरधनी चोलराज शर्मा जोसीको नाममा  रहेको ५० हजार कित्ता, अर्जुन पन्तको नाममा रहेको ३० हजार कित्ता र अभय बहादुर शाहको नाममा रहेको २० हजार कित्ता संस्थापक शेयर किक्रिमा राखेको जनाएको छ  । शेयरको न्युनतम मूल्य प्रति […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार  अमेरिकी डलर १ को खरिद दर १३९ रुपैँया ७० पैसा बिक्रि दर १ सय ४० रुपैँया ३० पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४४ रुपैँया ९५ पैसा बिक्रि दर […]

बलेफी हाइड्रोको शेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि बिक्रीमा राखेको अवितरित १७ लाख ९८ हजार ६५६ कित्ता शेयर खरिद गर्ने आज सोमाबार अन्तिम दिन रहेको छ। बिक्रीमा राखिएको कुल शेयरमध्ये संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारणकै तर लकइनमा नरहेको ६ लाख […]

अर्थतन्त्र सुधारबारे पूर्व अर्थसचिवहरुसँग छलफल, ठूला आयोजनाहरुमा केन्द्रित हुन सुझाव

काठमाडौं । अर्थ मन्त्रालयले पूर्व अर्थ सचिवहरुसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ । पूर्व अर्थ सचिवहरुले अर्थतन्त्रमा थप सुधारका लागि बोल्ड कदम चाल्न सुझाव दिएका छन् । अर्थ मन्त्रालममा आयोजित कार्यक्रममा उनीहरुले प्रतिफल नदिने आयोजनाहरुमा निर्मतापूर्वक कैची चलाउन, ठूला आयोजनामा केन्द्रित हुन, वित्तीय संघीयतालाई प्रभावकारी बनाउन, पूँजीगत खर्चका लागि सम्बन्धित मन्त्रालय र विभागहरुलाई उत्तरदायी बनाउन, […]

प्रभु बैंकको शाखा दार्चुलामा

काठमाडौं । प्रभु बैंक लिमिटेडले सुदुर पश्चिम प्रदेशको दार्चुलाको महाकाली नगरपालिकामा वडा नं. ४ स्थित खलंगामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले फागुन १८ गते ३१२ औं शाखा कार्यालय खलंगामा सञ्चालनमा ल्याएको हो । बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा […]

ग्यास उद्योगीहरुको आन्दोलन सुरु, पीडीओ खरिद गरेनन्

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले आफ्ना माग सम्बोधन नभएको भन्दै आइतबारदेखि आन्दोलन सुरु गरेको छ। संघले भारतबाट ग्यास आयात गर्न आवश्यक पर्ने प्रडक्ट डेलिभरी अर्डर (पीडीओ) खरिद बहिष्कार गर्ने निर्णय गरेको छ। पीडीओ खरिद नगर्दा भारतबाट ग्यास आयात हुन सक्दैन, जसले गर्दा सिलिन्डरमा ग्यास भर्ने कार्य रोकिन्छ र बजारमा आपूर्ति प्रभावित हुन्छ। नेपाल आयल […]

कजारिया नयाँ सोरुम सतुंगलमा

काठमाडौं । भारतको अग्रणी टाइल निर्माता कजारियाले नेपालमा आफ्नो उपस्थिति अझै मजबुत बनाउँदै सतुंगल, काठमाडौंमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ। श्री साई इन्टरप्राइजेजद्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ। उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र चन्द्रागिरी नगरपालिका वार्ड नं. ११ का अध्यक्ष  नरेद्र राज […]