नगद कारोबारको बीमाका लागि छुट्टै निर्देशिका, बीमादर पनि तोकियो
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले नगद र नगदजन्य कारोबारको बिमा गर्न छुट्टै निर्देशिका जारी गरेको छ । बैंकका कर्मचारीहरूले काउन्टर र अन्य स्थानहरूमा नगद, नगदजन्य सामग्री, सुरक्षण तथा धितोमा चोरी, अपचलन, वा जालसाजी गरेमा बीमा कम्पनीले क्षतिपूर्ति दिनुपर्ने व्यवस्थासहित ‘मौद्रिक क्षति बीमा सम्बन्धी निर्देशन, २०८१’ नयाँ निर्देशिका जारी गरिएको हो । बैंक, वित्तीय संस्था तथा […]

