सुनको मूल्य थोरैले बढ्यो

काठमाडौं । आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य घटेको छ । सुन प्रति तोला ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रति तोला १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य २० […]

स्ट्रबेरीखेतीबाट वार्षिक छ लाख बचत

घोराही । किसान वीरेन्द्र खड्काले व्यावसायिक रूपमा स्ट्रबेरी (भुइँऐसेलु)को खेती गर्दै आएका छन् । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उनी विगत दुई वर्षदेखि स्ट्रबेरीखेतीमा हुन् । उमेरले २६ वर्ष पुगेका उनले यही व्यवसायबाट वार्षिक रु छ लाख बचत गर्दै आएका छन् । रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोट स्थायी घर भएका खड्काले दाङको घोराही […]

ताप्लेजुङका प्रमुख जिल्लाअधिकारीले लगाए जिल्लाका फुङलिङ र काफ्लेपाटी क्षेत्रमा निषेशआज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीले  पाथिभरा केवलकार निर्माण पक्ष र ‘नो केवलकार’ समुहको बीचमा झडप हुन सक्ने र फुङलिङ नगरपालिका बजार क्षेत्रमा प्रदर्शन, जुलुसका कारण स्थानिय स्तरमा हुलदंगा, झडप र प्रतिकुल स्थितिको सृजना भई शान्ति सुरक्षा भंग हुन सक्ने भन्दै आज फागुन ११ गते बिहान  ५ बजे देखि अर्को आदेश नभए […]

अमेरिकी अनुदान बन्द भएर आकाश खस्दैन : अर्थविद् गौचन

काठमाडौं । अमेरिकी राष्ट्रपतिका रूपमा डोनल्ड ट्रम्प ह्वाइट हाउस फर्किएपछि सङ्घीय सरकारको पुनः निर्माण गर्ने, विभिन्न क्षेत्रमा व्यापक कटौती लागू गर्ने र अमेरिकी विदेश नीतिलाई पुनः परिभाषित गर्नेलगायतका कदम चालेका छन् । ट्रम्प प्रशासनले एसएडअन्तर्गत सबै सहयोग रोकेको अमेरिकाले वैदेशिक सहायता पुनःमूल्यांकन तथा पुनर्संरचना गर्ने निर्णय गरेको छ । यस्तै नेपाल सरकारलाई मेल गरेर मिलिनियम […]

आजदेखि नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बिक्री खुला

काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज (फागुन ११ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर जारी गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख […]

नेपाली विद्यार्थीको शंकास्पद मृत्युको एक सातापछि कस्तो छ केआईआईटीको अवस्था ?

ओडिसा । भारतको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको शङ्कास्पद अवस्थामा मृत्यु भएपछि क्याम्पसमा आतंकको वातावरण छ । प्रहरीका अनुसार नेपाली विद्यार्थीले फागुन १६ गते साँझ आत्महत्या गरेको बताइएको छ । घटनापछि विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले विश्वविद्यालय परिसरभित्रै विरोध प्रदर्शन गरेका थिए । पीडितले आफूमाथिमाथि पटकपटक शारीरिक र मानसिक […]

कालिमाटीमा आज कुन तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारले आइतबारका लागि मूल्य सार्वजनिक गरेको छ । यसदिन गोलभेडा (ठूलो) नेपाली र भारतीय गोलभेडाको मूल्य प्रतिकिलो रू ४५, आलुको मूल्य प्रतिकिलो रू ३३, प्याजको मूल्य प्रतिकिलो रू ७३.५०,  गाजरको मूल्य प्रतिकिलो रू ३० रहेको छ । यस्तै बन्दा (तराई) प्रतिकिलो रू १०,  काउलीको मूल्य प्रतिकिलो रू १५, मूला […]

सानिमा क्यापिटलको खुल्लामूखी म्युचुअल फण्डको इकाई खरिद अवधि फागुन २० सम्म थपियो

काठमाडौं । सानिमा क्यापिटलले फागुन ६ गतेदेखि बिक्री खुला गरेको खुलामुखी सामूहिक लगानी कोष योजना (ओपन म्युचुअल फण्ड)को इकाई बिक्रीको आवेदन अवधि फागुन २० गतेसम्म थपिएको छ । मागअनुसार आवेदन नपरेपछि निष्काशन अवधि थपिएको हो । क्यापिटलले सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सानिमा फ्लेक्सी फण्डको इकाई निष्काशन गरेको हो । यस योजनाको आकार १ […]

३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै एभरेष्ट बैंक

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ। प्रतिऋणपत्रको अंकित मूल्य १००० रुपैयाँ हुनेछ । कुल ३० लाख कित्ता ऋणपत्र जारी गर्ने योजना रहेको बैंकले जनाएको छ । ऋणपत्रमा फागुन १८ देखि २१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समायवधिभित्र ऋणपत्रमा आवेदन नपरेमा चैत ३ गतेसम्म म्याद थपिने छ । […]

७ महिनामा पौने २७ अर्ब वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं । नेपालमा सबैभन्दा धेरै वैदेशिक लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कुल लगानी प्रतिबद्धतामध्ये पर्यटन क्षेत्रमा ६५ प्रतिशत प्रतिबद्धता प्राप्त भएको छ ।विभागका अनुसार चालू आर्थिक वर्ष २०८१/८२को सात महिनामा ३ सय ८६ उद्योगका लागि २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँबराबरको कुल विदेशी लगानी प्रतिबद्धता आएको छ । यसको ६५ […]