२६ खर्ब २२ अर्ब पुग्यो सार्वजनिक ऋण, ९ महिनामा पौने २ खर्ब थपियो
काठमाडौं । मुलुकको सार्वजनिक ऋण चालु आर्थिक वर्ष (आव) वैशाखसमसान्तसम्म २६ खर्ब २२ अर्ब ४० करोड पुगेको छ । पछिल्लो १० महिना अर्थात् वैशाखमसान्तसम्ममा १ खर्ब ८८ अर्ब ३० करोड थप उक्त मात्रामा सार्वजनिक ऋण पुगेको हो । चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रहेको थियो । सार्वजनिक […]

