एसिया कप क्रिकेट : पाकिस्तानमाथि भारतको सहज जित
काठमाडौं । भारतले एसीसी टी–२० एसिया कपमा पाकिस्तानलाई सहज रुपमा हराएको छ । भारतले पाकिस्तानमाथि ७ विकेटको जित निकालेको हो । जितका लागि पाएको १२८ रनको लक्ष्य भारतले १५.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । भारतका कप्तान सूर्यकुमार यादव सर्वाधिक ४७ तथा शिबम दुबे १० रनमा अविजित रहे । भारतका ओपनर अभिषेक शर्मा ३१, […]

