अन्नपूर्ण माछा दाना उद्योगले आईपीओ जारी गर्ने, निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्रराइज क्यापिटल नियुक्त
काठमाडौं । अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने १ सय अंकित दरका १० लाख ९ हजार ५ सय ३१ कित्ताले हुन आउने १० करोड ९ लाख ५३ हजार १ सय रकम बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त शेयर निष्काशनका लागि […]

