फेस टु फेस बैठकका आधारमा सम्पत्ति शुद्धीकरणमा नेपालको ‘ग्रे लिस्ट’ को भाग्य निर्धारण हुने
निर्दोष घोरसाइने काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले पुस १७ गते मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा ‘सम्पत्ति शुद्धीकरण’ को मामिलामा नेपाललाई ‘ग्रे लिस्ट’ बाट जोगाउन जरूरी रहेको बताएका थिए । पुस ९ गतेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को अनुसूचीको क्रमसंख्या ३ बमोजिम मानव तस्करी, हुण्डी, भर्चुअल मुद्रा प्रयोग, […]

