बजेटले केही महत्वपूर्ण र दुरगामी महत्वका बिषयहरु समेटनुपर्छ
हामी आगामी आर्थिक वर्षको पूर्व बजेट छलफलमा छौं । जटिल अन्तराष्टिय परिवेश, मुलुककोआवश्यकता र सर्वसाधारणको निराशालाई कम गर्न यसपटकको बजेटले केही महत्वपूर्ण र दुरगामी महत्वका बिषयहरु समेटनुपर्ने देखिन्छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भैसकेको र त्यसले निजी क्षेत्र प्रवद्र्धनलाई सकारात्मक रुपमा लिएको सन्दर्भमा आगामी बर्षको बजेटले लगानीलाई प्रोत्साहन गर्ने अपेक्षा हामीले गरेका छौ । […]

