सुनको मूल्यमा नयाँ रेकर्ड
काठमाडौं । आईतबार सुनको मूल्य १ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार सुन प्रतितोला २ लाख १२ हजारमा कारोबार भइरहेको छ । शुक्रबार सुनको भाउ प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँ रहेको थियो । यसैगरी आइतबार चाँदीको मूल्यमा पनि वृद्धी भएको छ । आईतबार चाँदी प्रतितोला १० रुपैयाँले […]

