कुल बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड पुग्यो
काठमाडौं । महालेखापरीक्षकको कार्यालयले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। महालेखापरीक्षक तोयम रायाले शीतल निवासमा वार्षिक प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझाउने क्रममा रायाले नेपालको संविधानको धारा ४१ बमोजिम कार्य सम्पादन गरी संविधानको धारा २९४ बमोजिम राष्ट्रपति समक्ष महालेखापरीक्षकको ६२ औँ प्रतिवेदन पेस गरिएको बताए । रायाले अन्तर्राष्ट्रिय असल अभ्यासको समेत ख्याल […]

