कोभिड पछिको अर्थतन्त्र उकास्न ब्याजदर करिडोरको अन्तराष्ट्रिय असल अभ्यास गर्ने प्रतिवद्धताका साथै मौद्रिक नीति सार्वजनिक (पूर्ण पाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत् मुलुकको अर्थतन्त्रमा सुधार ल्याउने उद्देश्यले विभिन्न रणनीतिहरु अघि सारेको छ । शुक्रबार राष्ट्र बैंकका गर्भनर डा.विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिमा कोभिड पछिको अर्थतन्त्र उकास्न ब्याजदर करिडोरको अन्तराष्ट्रिय असल अभ्यास गर्ने प्रतिवद्धता जनाइएको छ । गर्भनर पौडेलले ब्याजदर करिडोर संरचनाको […]

बैंक दर, निक्षेप संकलन दर र नीतिगत दर घटाइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत बैंक दर, निक्षेप संकलन दर र नीतिगत दर घटाएको छ । ब्याजदर करिडोरको अथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत र तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत निर्धारण गरेको छ । यसैगरी, नीतिगत […]

फाइनान्सहरुले प्राथमिक पुँजीको  १५ गुणसम्म निक्षेप परिचालन गर्न नसक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्रियस्तरका ग वर्गका वित्त कम्पनीहरुले प्राथमिक पुँजीको १५ गुणसम्म निक्षेप परिचालन गर्न सकिने सीमा हटाइने बताएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर डा.विश्व पौडेलले उक्त कुरा बताएका हुन् ।

कृषि कर्जाको सीमा १० करोड पुग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै कृषि कर्जाको सीमा १० करोड रुपैयाँ कायम गरेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर डा.विश्व पौडेलले उक्त कुरा बताएका हुन् ।

घर कर्जाको सीमा ३ करोड पुराइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जामा वृद्धि गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले व्यक्तिलाई घर किन्न दिइने कर्जाको अधिकतम सीमा ३ करोड पुर्‍याइएको घोषणा गरे । यसअघि यस्तो कर्जा सीमा २ करोड रहेकोमा सोमा वृद्धि गरेको हो । त्यस्तै घरजग्गा खरिदमा दिइने कर्जाको सीमा पनि […]

एकल शेयर धितो कर्जा २५ करोड पुग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको एकल शेयर धितो कर्जा २५ करोड पुराएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा मार्फत् हाल १५ करोड रहेकोमा सो रकममा वृद्धि गर्दै २५ करोड रुपैयाँ पुराएको हो । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर डा। विश्व पौडेलले उक्त कुरा बताएका हुन् ।

चालुपुँजी कर्जा परिमार्जन गरिने

काठमाडौं ।नेपाल राष्ट्र बैंकले चालुपु्ँजी कर्जा परिमार्जन गर्ने भएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर डा. विश्व पौडेलले विभिन्न क्षेत्रलाई हेरेर चालुपुँजी कर्जा परिमार्जन गरिने बताए । कृषि, साना तथा घरेलु उद्योग,शिक्षा, स्वास्थ्य, मिडिया लगायतका विभिन्न उद्योगहरुलाई आवश्यकता अनुरुप कर्जा प्रवाह गरिनेतवरबाट चालुपुँजी कर्जा परिमार्जन गरिने उनले बताएका हुन् […]

गैरबैंकिङ सम्पत्ति र कालोसूचीमा पर्नेको संख्यामा वृद्धि : गर्भनर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरिरहेको छ । शुक्रबार नै सञ्चालक समिति (बोर्ड) बैठकले मौद्रिक नीति पारित गरिसकेको छ भने आगामी आर्थिक वर्ष २०८२/८३ को लागि मौद्रिक नीति अहिले राष्ट्र बैंकमार्फत् राष्ट्र बैंकका र्गभनर डा. विश्व पौडेलले हाल सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा उनले गैरबैंकिङ सम्पत्ति र कालोसूचीमा […]

वैदेशिक रोजगार पलायन होइन: सचिव पुष्कर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगार पलायन नभएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पुष्करले वैदेशिक रोजगारलाई पलायन भन्ने भाष्य खडा गरिनु आपत्तिजनक रहेको बताएका हुन्। यो भाष्य ठुला बडाहरूले फैलाउने गरेको उहाँको भनाइ छ । ठुला बडाका सन्तानहरू विदेशमा अध्ययन गर्न जाने […]

‘देशमा सात लाख ६० हजार प्रमाणित किसान छन्’

कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा किसान सूचीकरणसम्बन्धी समन्वय गोष्ठी सम्पन्न भएको छ । नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा बिहीबार आयोजित ‘प्रदेशस्तरमा किसान सूचीकरणसम्बन्धी समन्वय गोष्ठी’मा किसान सूचीकरण कार्यक्रमको वर्तमान अवस्था र आगामी कार्यदिशा, यसको प्रादेशिक र जिल्लागत तथ्याङ्क, यसको आवश्यकता, नीतिगत पक्ष, तीन तह र तीसँग […]