सुन बढ्यो चाँदी घट्यो
काठमाडौं । आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । आज सुनको मूल्य सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रति तोल १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो […]

