एनएमबि क्यापिटलको एउटा म्युचुअल फन्ड मात्र नाफामा, न्याभ कसको कति ?
काठमाडौं । एनएमबि क्यापिटलका म्युचुअल फन्डहरुले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात, साउन महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । जसमध्ये एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड २ ले चालु आर्थिक वर्षको साउन महिनामा १ करोड १३ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत असारमा फन्डले २६ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो । रिपोर्ट अनुसार यस […]

