एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमो आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये […]

