३ करोबार दिन पछि २४ अंकले बढ्यो नेप्से, पौने ४८ अर्बले बढ्यो कारोबार
काठमाडौं । बिहीबार देखि निरन्तर घटेको शेयर बजार मंगलबार भने नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक सहित कारोबार रकम सहित बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २४.५० अंकले बढेर २६५७.७७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ३.९९ अंकले बढेर ४४४.७२ विन्दुमा पुगेर बन्द भएको छ । […]

