भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने निर्णय

काठमाडौं । सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतको बैठकले भोलि मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ । सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाकाअनुसार आजको बैठकमा भोलि बोलाइएको समितिको बैठकको एजेन्डाबारे छलफल भएको हो । बर्तौलाका अनुसार आजको बैठकमा यो महिनासम्म चल्ने संसद् बैठकको क्यालेन्डर पनि […]

घुन्सा खोला जलविद्युत्: आयोजनाले लगानी जुटायो

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्धुत आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७.५ मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनाले लगानी जुटाएको छ  । आयोजना  रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको हो । आइतबार आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको रेमिट हाइड्रोले जनाएको छ । आयोजनामा लक्ष्मी सनराइज बैंक लिमिटेडले रु […]

स्वास्थ्य बीमा रकम पाँच लाख पुर्याइने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले रु एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने बताएका  छन् । एक कार्यक्रममा मन्त्री पौडेलले भने, “स्वास्थ्य बीमामा रु पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।” उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए । बीमा रकम रु पाँच […]

विद्युतको बजार सुनिश्चित छ, जलविद्युत क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस्ः उर्जामन्त्री खड्का 

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित विद्युतको बजार सुनिश्चित रहेकाले जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । ‘रेमिट हाइड्रो लिमिटेड’ले ताप्लेजुङको धुन्साखोलामा निर्माण गर्न लागेको ७७.५ मेगावाटको धुन्साखोला जलविद्युत् लिमिटेडको वित्तीय व्यवस्थापन हस्ताक्षर समारोहमा आइतबार सांझ आयोजित कार्यक्रममा  मन्त्री खड्काले उत्पादित जलविद्युत्को बजार सुनिश्चित रहेकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गरेका […]

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं । आज सोमबार सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा आइपुगेको हो । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३७ हजार २ सय ६० रुपैयाँ […]

सेरेसको नेपालभर “लिमिटलेस एक्सपिरियन्स” एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको सुरु

काठमाडौं । एमएडब्लु वृद्धि अन्तर्गत ईभी ब्रान्ड सेरेसले २६ देखि ३० जनवरी, २०२५ सम्म  “लिमिटलेस एक्सपिरियन्स” एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको घोषणा गरेको छ। यो राष्ट्रव्यापी कार्यक्रम नेपालभरका सबै सेरेस शोरूमहरूमा उपलब्ध हुनेछ, जसमा काठमाडौं उपत्यका भित्र नक्साल, थसिखेल, भक्तपुर र नयाँबजारका चार र उपत्यका बाहिर पोखरा, बुटवल, चितवन, वीरगञ्ज र विराटनगरका शोरूमहरू मार्फत एक्सचेन्ज […]

ङादी ग्रुप पावर लिमिटेडको हकप्रद शेयरमा आबेदन दिने समय थप

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले  हकप्रद शेयरको निष्काशन तथा बिक्री खुल्ला समय थप गरेको छ । ङादी ग्रुप पावर लिमिटेडको मिति २०८१मंसिर २७ सम्म कायम साविक शेयरधनीहरुका लागि १ शेयर बेराबर (१ : १) को अनुपातमा प्रति शेयर १००  रुपैँयाको दरले १,८५,१२,७९२२२५ कित्ता हकप्रद साधारण शेयरको निष्काशन तथा बिक्री खुल्ला मिति २०८१ पुस २३ […]

१० अर्वको बिकास ऋण पत्र जारी गर्दै सरकार

काठमाडौं । सरकारले १० अर्वको बिकास ऋण पत्र जारी गर्ने भएको छ । बिकास ऋण पत्र २०९१ को अबधि १० बर्षको हुनेछ । ऋण पत्रको ब्याददरको निर्धारण बोलकबोलको माध्यबाट तय गरिने छ । ब्याज भुक्तानी अर्ध बार्षिक रुपमा हुनेछ ।  यो ऋण पत्रमा बैङ्क तथा वित्तिय संस्था, गैर बैङ्क बित्तिय संस्था,बीमा कम्पनी, संगठित संस्था तथा […]

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को ४,५२,५७७ कित्ता शेयर लिमाम बढाबढमा बिक्रिमा

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरि बिक्री गर्ने भएको छ । कम्पनीले यस अघि चुक्ता पुँजी बृदी गर्न जारी गरेको हकप्रदमा बिक्रि णभएको  ४५२५७७ कित्ता शेयर लिमाम बढाबढमा बिक्रि गर्न लागेको हो । सो शेयरको लिलाम बढाबढमा सहभागी हुने ईच्छुक खरिददाताले २०८१ माघ २१ देखि २०८१ फागुन ५ […]

थप पैसा हाल्ने पक्षमा अर्थमन्त्रालय सहमत हुन सकेन, थपियो रि–इन्स्योरेन्सको पूँजी बढाउने समय

काठमाडौं । पूँजी वृद्धिका लागि सरकारले आवश्यक रकम उपलब्ध गराउन नसक्ने भएसँगै नियामक नेपाल बीमा प्राधिकरणले रि–इन्स्योरेन्स कम्पनीहरुको पूँजी वृद्धि अवधि थप गरेको छ । प्राधिकरणको बोर्डले रि–इन्स्यारेन्स कम्पनीहरुको पूँजी वृद्धि अवधि एक वर्ष थप गरेर २०८२ माघ १७ पुर्याएको छ । गत वर्ष प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालले २०८१ माघ १७ गतेसम्म रि-इन्स्योरेन्स कम्पनीहरूको […]