बुढानिलकण्ठ हेरिटेजको हकप्रद सेयरमा आवेदन दिदने समय थप
काठमाडौं । बुढानिलकण्ठ हेरिटेड लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय थप भएको छ । कम्पनीले हकप्रद सेयरमा पुस १६ गतेसम्म आवेदन दिने समय रहेकोमा उक्त समयमा माग बमोजिमको आवेदन नपरेपछि समय थप गरिएको हो । थप गरिएको समय अनुसार अब पुस २३ गतेसम्म यो कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सकिने छ । कम्पनीे चुक्ता पुँजीको […]

